नियम ३९
निवेदनपत्र दिन सक्ने
न्यायाधिकरण वा पुनरावदेन न्यायाधिकरणमा दायर भएको कुनै
मुद्दाको कुनै पक्षले मुद्दासँग सम्बन्धित कुनै विषयमा कारबाही हुनको निमित्त कुनै
निवेदनपत्र दिन सक्नेछ र न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले निवेदकको माग
मनासिव देखेमा सो सम्बन्धमा आवश्यक कारबाही गर्नेछ ।